फेक रेस्क्यु धन्दा : २० भन्दा बढी ‘फरार’, मुक्ति पाण्डेका पार्टनरहरु अनुसन्धान बाहिरै !

काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई फेक रेस्क्यु (नक्कली उद्दार) धन्दामा संलग्नहरुमाथि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले अनुसन्धान गरिरहेको छ । हालसम्म १० जना अभियुक्तहरुलाई पक्राउ गरि अनुसन्धान जारी छ । सीआईबी स्रोतका अनुसार बुधबार अभियुक्तहरुलाई ५ दिन म्याद थप गरि अनुसन्धान गरिएको छ । सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार सरकारी वकिल कार्यालयले अध्ययनका … Continue reading फेक रेस्क्यु धन्दा : २० भन्दा बढी ‘फरार’, मुक्ति पाण्डेका पार्टनरहरु अनुसन्धान बाहिरै !