पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको औपचारिक मृत्यु घोषणा नहुँदै श्रद्धाञ्जली !

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको  औपचारिक मृत्यु घोषणा नहुँदै श्रद्धाञ्जली !

काठमाडौं, १८ फागुन । पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको मृत्यु भएको भन्दै नेकपाका कार्यकर्ताले श्रद्धाञ्जली दिएका छन् ।

काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका अधिकारीको अवस्था आशा मार्नु पर्ने अवस्थामा पुगेको उनको उपचारमा खटिएका चिकित्सकहरुले पत्रकार सम्मेलनमा बताएका थिए । तर, सामाजिक सञ्जालमा भने उनको मृत्यु भएको भन्दै श्रद्धाञ्जली शुरु भएको छ । अस्तपतालले औपचारिक रुपमा उनको मृत्यु भइसकेको भनेको छैन

Facebook Comments

Trending News