BREAKING सबै आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय

दियो पोस्ट  

काठमाडौं, १० चैत्र । सरकारले सबै आन्तरिक उडान बन्द गरेको छ ।
कोरोना भाइरस नियन्त्रण उच्च स्तरिय समितिले सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ, सुचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।