बंगलादेश विरुद्ध २ गोलसँगै नेपाल त्रिदेशीय कप विजेता

बंगलादेश विरुद्ध २ गोलसँगै नेपाल त्रिदेशीय कप विजेता

काठमाडौं, १६ चैत्र । नेपाल त्रिदेशीय कप २०२१ को विजेता बनेको छ । केहीबेरअघि रंगशालामा भएको नेपाल बंगलादेशबीचको खेलामा नेपालले २ गोल गरेको हो । यता बंगलादेशले भने एक गोल गरेको छ ।

Trending News