बलात्कार आरोपमा पक्राउ परेपछि एमाले सांसद मोहन बानियाँ निलम्बित

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण २२, २०७८ | १७:१४:१६

काठमाडौं । शिक्षीका बलात्कार बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।

आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् ।

 

एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो ।

सम्बन्धित खबर