म्यादी प्रहरी भर्नाको भ्रामक सुचनाले प्रहरी हेडक्वार्टरलाई तनाव

diyopost.com
दियो पोस्ट  बिहिबार, फाल्गुण २६, २०७८ | १९:०९:०८

काठमाडौं । म्यादी प्रहरीको भर्ना खुलेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलिएपछि प्रहरी प्रधान कार्यालयलाई तनाव भएको छ ।

म्यादी प्रहरी भर्नाको भ्रामक सुचना सार्वजनिक भएपछि प्रहरीले उक्त सुचना गलत भएको भन्दै खण्डन गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले विज्ञप्ती विज्ञप्ति निकालेरै खण्डन गरेका हुन् ।

सम्बन्धित खबर