काठमाडौं । म्यादी प्रहरीको भर्ना खुलेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलिएपछि प्रहरी प्रधान कार्यालयलाई तनाव भएको छ ।
म्यादी प्रहरी भर्नाको भ्रामक सुचना सार्वजनिक भएपछि प्रहरीले उक्त सुचना गलत भएको भन्दै खण्डन गरेको छ ।
प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले विज्ञप्ती विज्ञप्ति निकालेरै खण्डन गरेका हुन् ।