विदेशबाट ल्याइने शवमाथि बिमाको नाममा ठगी, वैदेशिक रोजगार बोर्डका नासुसहित ७ जना पक्राउ

काठमाडौं । मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको गोंगबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अन्यमा रोशी–१२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान … Continue reading विदेशबाट ल्याइने शवमाथि बिमाको नाममा ठगी, वैदेशिक रोजगार बोर्डका नासुसहित ७ जना पक्राउ