काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच वार्ता निष्कर्ष विहीन भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको टोली पीडितहरु बसेको माइतीघरस्थित शान्ति बाटिका पुगेर वार्ता गरेपनि निष्कर्ष विहीन भएको हो ।
सरकारी टोलीमाझ पीडितहरुले ६ बुँदे माग अघि सारेका छन् ।
यो पनि