हतियार देखाउदै हिँड्ने चक्रे मिलन समूहका एक पक्राउ

काठमाडौं । नेपालगञ्जमा हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको जनाएको छ । चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको भिडिओ बाहिरिएको थियो।तीमध्ये बोगटीले बन्दुक बोकेका थिए। त्यसरी बन्दुक बोकेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा राखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार उक्त बन्दुक … Continue reading हतियार देखाउदै हिँड्ने चक्रे मिलन समूहका एक पक्राउ