गुर्जुधारामा सेटिङमा ‘ट्रायल सेन्टर’ : अख्तियारको छानबीनमा राप्रपाका नेता देवेन्द्र प्रधान र डोरमणी !

काठमाडौं । बागमती प्रदेश मातहतको यातयात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालयमा चरम भ्रष्टाचार हुने गरेको खुलाशा भएको छ ।उक्त कार्यालयले गैरकानुनी रुपमा एक समुहलाई प्रयोगात्मक परिक्षण स्थलको अनुमति दिएको घटना अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । ठूलो भर्याङ्गमा हुनुपर्ने कार्यालय यातयात क्षेत्रका दलालहरुको सेटिङ्गमा चन्द्रागिरी नगरपालिका स्थित गुर्जुधारामा पुर्याइएको र उक्त कम्पनिलाई … Continue reading गुर्जुधारामा सेटिङमा ‘ट्रायल सेन्टर’ : अख्तियारको छानबीनमा राप्रपाका नेता देवेन्द्र प्रधान र डोरमणी !