नक्कली शरणार्थी प्रकरणः ५ करोड १९ लाख ठगिएको भन्दै १० जना पीडितहरु प्रहरीको सम्पर्कमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लगायतका देशहरुमा पठाउने बहानामा ५ करोड १९ लाख ठगी गरेको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन् । अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् । नेपाल प्रहरीको … Continue reading नक्कली शरणार्थी प्रकरणः ५ करोड १९ लाख ठगिएको भन्दै १० जना पीडितहरु प्रहरीको सम्पर्कमा