अष्ट्रेलियाको फुटपाथमा हिँडिरहेका नेपाली बालकलाई ट्रकले ठक्कर दिँदा मृत्यु

दियो पोस्ट  

काठमाडौं, २५ । अष्ट्रेलिया सवारी दुर्घटना हुँदा १७ महिने नेपाली बालकको मृत्यु भएको छ ।
साउथ वेल्स राज्यको अउबर्न भन्ने स्थान पुटपाथमा हिँडिरहेका श्रेयन थापालाई कारले ठक्कर दिएको थियो ।

 

australia
स्थानिय समय अनुसार ९ बजेर ३० मिनेटमा दुर्घटना भएको द टेलिग्राफले उल्लेख गरेको छ । उनको  आमा भने घरमा परिक्षाको तयारी गरिरहेकी थिइन् । नजिक रहेकी एक नर्सले दुर्घटना हुनासाथ घटनास्थल पुग्दा हजुर आमा चिच्याईरहेकी बताइएको छ ।

कारको ठक्करपछि बालकको टाउकोमा चोट लागेको थियो ।balak

सिफारिस