पर्यटन बोर्डको सीईओ छनौटमा कानुनको धज्जी उडाइयो : कार्यविधि नै अबैध रहेको खुलाशा !
काठमाडौं । नेपाल पर्यटन बोर्डको (प्रमुख कार्यकारी अधिकृत) सीईओ नियुक्ती सम्बन्धी छनौट प्रक्रिया नै अबैध रहेको पाइएको छ । पर्यटन बोर्डका केही सदस्यको मिलेमतोमा हाल रिक्त रहेको कार्यकारी प्रमुख सिइओ नियुक्ती सम्बन्धी कार्यविधि २०८० नै अवैध रहेको पाइएको हो ।पर्यटन बोर्ड ऐन २०५३, पर्यटन बोर्ड नियमावली २०५५ विपरित कार्यविधि ल्याएर सीईओ छनौट प्रक्रिया शुरु भएपछि … Continue reading पर्यटन बोर्डको सीईओ छनौटमा कानुनको धज्जी उडाइयो : कार्यविधि नै अबैध रहेको खुलाशा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed