काठमाडौं । भोली अर्थात चैत्त २७ गते आइतबार सरकारले सार्वजनिक विदा दिएको छ ।
रामनवमीको अवसरमा देशैभरका सरकारी कार्यालयमा सार्वजनिक विदा दिइएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma