काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव कुमार विष्टले ईटहरी उपमहानगर पालिकाको उपमेयरमा उम्मेदवारी दिएका छन् ।
एकीकृत समाजवादीको तफृबाट उनी गठबन्धनलाई प्रतिनिधित्व गदैं उपमेयरको उम्मेदवार बनेका हुन् । उनलाई सर्वसम्मत उपमेयरको उम्मेदवार बनाइएको हो ।