नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ । प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलाई पक्राउ गरेको थियो । राईमाथि … Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि पक्राउ