पक्राउ परेका पूर्व गृहसचिव पाण्डेले गिरोहका नाइकेसँग ५० लाख लिएको खुलासा

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव तथा पूर्व गृह सचिव टेक नारायण पाण्डेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहसँग ५० लाख लिएको खुलासा भएको छ । घटना सार्वजनिक भएको केही समयपछि पक्राउ परेका गिरोहका नाइके केशव दुलालले पाण्डेलाई ५० लाख नगद दिएको खुलाएका थिए । उनकै बयानको आधारमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी माग गरेको थियो … Continue reading पक्राउ परेका पूर्व गृहसचिव पाण्डेले गिरोहका नाइकेसँग ५० लाख लिएको खुलासा