काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी धन्दामा संलग्न रहेको अभियोगमा पूर्व उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई प्रहरीले भैरहवााट पक्राउ गरेको हो ।
हिजो बुधबार उनका छोरा सन्दिप रायमाझी पक्राउ परेका थिए । सन्दिपलाई पनि बुटवलबाट काठमाडौं ल्याइँदैैछ ।
रायमाझीलाई पक्राउ गरि काठमाडौं ल्याइँदै गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।