कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड निवासबाटै पक्राउ

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड उनकै निवासबाट पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रहरणमा उनी पक्राउ परेका हुन् ।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।