पूर्वगृहमन्त्री खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो

नक्कली भुटानी शरणार्थी प्रकरण :

दियो पोस्ट  

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले सोमबार पनि बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगेको छ ।

पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो ।

TATA ADD

ट्रेन्डिङ