ट्राफिक प्रहरीको हत्या घटनाः पक्राउ गर्न हवाई फायर, ७ आरोपी सार्वजनिक
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवानको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन्। दरबारमार्ग ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या भएको अवस्थामा शुक्रबार हरियोचौरको निर्माणधीन दुइतले घरमा शव भेटिएको थियो। उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार ७ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पक्राउ … Continue reading ट्राफिक प्रहरीको हत्या घटनाः पक्राउ गर्न हवाई फायर, ७ आरोपी सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed