काठमाडौं । काठमाडौ महानगरपालिकाले आफ्ना वडाभित्र जडान गरेका स्ट्रिट (सडक) बत्ती पाँच वर्ष नपुग्दै फेर्न थालेको छ । पुराना स्ट्रिट बत्ती बल्न छाडेपनि महानगरले नयाँ बत्ती जडान गर्न लागेको हो । पुराना बत्ती काम नलाग्ने भएकोले नयाँ बत्ती जडान गर्नुपरेको वडा न ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए । ‘पाँच वर्ष अघि फेरेको बत्ती यतिबेला...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति ...
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय...
काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...
काठमाडौं । हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्याली भएको छ । । इप्पान नेपालको आयोजनामा हिमालय हाइड्रो एक्सपोको पहिलो उदघाट्नको अवसर पारि आज बिहान इभि र्याली भएको हो । इभि र्यालीको फ्ल्याग डाउन माननिय उर्जा मन्त्री शक्ती बहादुर बस्नेतले गरेका थिए । मन्त्री आफै पनि मन्त्रालयको इभि गाडिमा र्यालीमा सहभागी भएका थिए ।...