विश्वराज पोखरेललाई धक्का, सर्वोच्चले दिएन अन्तरिम आदेश !

दियो पोस्ट  

काठमाडौं। सर्वोच्च अदालतले आईजीपी नियुक्ति प्रकरणमा एआईजी विश्वराज पोखरेलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।गरेको छ ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी गरेको छ ।

 

सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।

सम्बन्धित खबर