काठमाडौं । स्थानिय तह निर्वाचन २०७९ मा हालसम्म् ६२ प्रतिशत मतदाताले सहभागिता जनाएको निर्वाचन आयोगले जनाएको छ ।
देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको आयोगले जनाएको छ ।
शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।