मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लाचन २ मतान्तरले विजयी

दियो पोस्ट  

 

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनर्सिंह लालचन २ मतको अन्तरले विजयी भएका छन् ।

लालचनले ७६० मत ल्याए भने निकटतम प्रतिद्वन्दी एमालेका सन्जयकुमार थकालीले ७५८ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगर ६९३ मतका साथ बिजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६१८ मत पाएकी छन् ।