चितवन । भरतपुरमा पछिल्लो २५ सय ८१ मत गन्दा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालले फराकिलो अग्रता लिएकी छिन् ।
मेयर पदका प्रत्यासी रेणु दाहालले ९ सय ८० मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विजय सुवेदीले ८ सय ७१ मत ल्याएका छन् ।
कांग्रेसका बाघी उम्मेदवार ३ सय २६ मत ल्याएका छन् ।