काठमाडौंमा बालेन शाहको चमत्कार, केशव स्थापितलाई दोब्बर मतले पछाडी पार्दै बालेनको अग्रता !

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्ना प्रत्यासीलाई आधा मतान्तरको फरकले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले  १८ हजार १६  मत ल्याएका छन् भने नेकपा एमालेका केशव स्थापितले ९ हजार ३ सय १९ मत पाएका छन् ।

नेपाली कांग्रसकी सृजना सिंहले ८ हजार ३ सय ७२ मत ल्याएर तेस्रो स्थानमा छिन् ।