काठमाडौं । सरकारले ६८ वर्ष माथिका जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट पेस गर्दै ६८ वर्ष पुगेका जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएका हुन् ।
यसअघि ७० वर्ष पुगेका जेष्ठ नागरीकले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो ।