काठमाडौं । शिक्षा मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै शिक्षा मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma