शिक्षा मन्त्रालयले पायो ७० अर्ब ५ करोड बजेट

बजेट २०७९/०८०

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ १५, २०७९ | १७:३५:२३

काठमाडौं । शिक्षा मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै शिक्षा मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् ।

सम्बन्धित खबर