काठमाडौं । सरकारले शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ।
आर्थिक वर्ष २०७९र८० को बजेटमा समेटिएको कार्यक्रम सबै सामुदायिक विद्यालयमा लागु हुने अर्थमन्त्री जनार्दन शर्माले बताए।
Anamnagar Kathmandu, Nepal Regd No:५२१/२०७४–७५ Editor in chief : Sudip Bishwakarma Editor: Rita Budhathoki