जुवाखालमा सिन्धुपाल्चोकका एसपी राणाको घुमुवाको रजाइँ : चुरोट उँडाउँदै गफ लगाउँदै (भिडियोसहित)
निरोज चौलागाईं सिन्धुपाल्चोक । प्रहरी कार्यालय प्रमुखहरुले सुरक्षामा खलल पुर्याउने गतिविधिबारे अग्रिम सुचना पाउन घुमुवा परिचालन गरेका हुन्छन् । हरेकजसो जिल्ला वा क्षेत्रमा प्रमुखकै मातहत रहनेगरि घुमुवाहरु सुचना संकलनमा सक्रिय हुन्छन् । तर, सिन्धुपाल्चोक जिल्लाका प्रहरी प्रमुख बालनरसिंह राणाले भने आफ्ना घुमुवालाई जुवा अखडाहरुमा सुरक्षादिने गरि खटाएको पाइएको छ । उनी मातहत रहेका एक घुमुवा … Continue reading जुवाखालमा सिन्धुपाल्चोकका एसपी राणाको घुमुवाको रजाइँ : चुरोट उँडाउँदै गफ लगाउँदै (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed