के छ एमालेमा फर्किन लागेका बामदेवको १२ बुँदे ‘अवधारणा पत्र’ मा?

१२ बुँदे सर्त

दियो पोस्ट  

काठमाडौं । नेकपा विभाजनपछि कुनै पार्टीमा सक्रिय नभएका बामदेव गौतम एमालेमै फर्किने तयारीमा छन्। नेकपा ब्युँताउने प्रयास सफल नभएपछि उनी आफैं एमालेमा फर्किन लागेका हुन्। गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर यस विषयमा छलफल गरेका छन्। यद्यपि ओलीसँग आफूले पार्टी एकताको प्रस्ताव राखेको उनको भनाइ छ।

आफूलाई काम गर्ने खालको जिम्मेवारी दिन भनेको उल्लेख गर्दै ‘अवधारणा पत्र’ समेत एमालेलाई बुझाएका छन्। जहाँ १२ बुँदे सर्त छन्।

यस्तो छ गौतमको अवधारणा पत्र: