चट्याङ लागेर एक जना मृत्यु

दियो पोस्ट  

नवलपरासी(पश्चिम) । नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका–१० नदुवा बस्ने ४० वर्षीय बिनोद कहारको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको भैरहवा सिटि अस्पतालमा उपचारको क्रममा मंङगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।