बसुन्धारास्थित साउथ वेस्टर्न स्कुल अगाडी फेला परेको बम डिस्पोजल

दियो पोस्ट  

काठमाडौं । बसुन्धारास्थित साउथ वेस्टर्न स्कुल अगाडी फेला परेको बम डिस्पोजल भएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेको हो । सोमबार विहान ७ बजे बम फेला परेको हो । बम फेला परेपछि प्रहरीलाई खबर पुगेको थियो ।