पोखरा महानगरमा ‘भ्रष्टाचार’ र अनियमितताको चाङ : ३ अर्ब बेरुजु, १० औँ करोड खाताबाटै गायब !

काठमाडौं । २०७९ जेठमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भागबण्डाको आधारमा एकीकृत समाजवादीले पाएको महानगर हो– पोखरा महानगरपालिका । पर्यटकीय नगरी पोखरा महानगरको मेयरमा समाजवादी पार्टीका उम्मेदवार धनराज आचार्य निर्वाचित भए । निर्वाचित भएपछि उनले सम्पत्ति विवरण सार्वजनिक गर्दा ४४ करोडभन्दा बढीको सम्पत्ती रहेको देखाए । त्यसैले उनलाई –करोडपति मेयरको रुपमा संचारमाध्यमले प्रचारप्रसार समेत गरे । … Continue reading पोखरा महानगरमा ‘भ्रष्टाचार’ र अनियमितताको चाङ : ३ अर्ब बेरुजु, १० औँ करोड खाताबाटै गायब !