मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय, के हो आरोप ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय लिएको हो । मदिराको स्टिकर छपाईमा अर्यालसहितका अधिकारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार आइतबार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । अख्तियारले विशेष अदालतमा मुद्दा … Continue reading मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय, के हो आरोप ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed