प्रेस काउन्सिललाई यसरी बनाइयो ईश्वर पोखरेलको पुत्रको ‘रक्षाकवच’ !

काठमाडौं, २१ जेठ । जेठको पहिलो हप्ता मुलुकमा कोरोना भाइरस संक्रमणको कहालीलाग्दो महामारी फैलिएको थियो । अस्पतालहरुमा बेड, अक्सिजन थिएनन् । अक्सिजन, बेड र आइसियु नपाएर सयौँ नागरिकले ज्यान गुमाइरहेका थिए । सरकारले १५ दिन भित्र केन्द्रीय कोभिड अस्पताल बनाउने घोषणा गरेको वीर अस्पताल भित्र भने कमिशनको खेल चलिरहेको थियो । अत्यावश्यक उपकण भेन्टिलेटर र … Continue reading प्रेस काउन्सिललाई यसरी बनाइयो ईश्वर पोखरेलको पुत्रको ‘रक्षाकवच’ !