मध्यरातमा भूकम्पको ठूलो धक्का, फेरी जनता आतंकित !

दियो पोस्ट  

काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो धक्का महशुस भएको छ । अहिले विहान २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको धक्का महशुस पछि सर्वसाधरण फेरी आतंकित बनेका छन् । भूकम्पको धक्का महशुस भएपछि केही सर्वसाधरण घरबाट समेत निस्किएका छन् ।