‘देशद्रोही’ गतिविधिमा एआइजी विश्वराज पोखरेल : आइजी बन्न भाजपा नेताको घरदैलो !

  काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले प्रहरीको आइजीपी बन्न छिमेकी मुलुक भारतका विभिन्न शक्ति केन्द्रलाई गुहारेको पाइएको छ । नेपाल प्रहरीको महानिरिक्षक नियुक्तीको आन्तरिक गृहकार्य चलिरहँदा उनी भने गत पौषमा भारत पुगेका थिए । पूर्व मन्त्री तथा भारतीय संस्थापन पक्ष निकट अमेरेश सिंह मार्फत भारत पुगेका उनले त्यहाँ भारती जनता पार्टीका नेताहरुलाई भेटेको … Continue reading ‘देशद्रोही’ गतिविधिमा एआइजी विश्वराज पोखरेल : आइजी बन्न भाजपा नेताको घरदैलो !