‘देशद्रोही’ गतिविधिमा एआइजी विश्वराज पोखरेल : आइजी बन्न भाजपा नेताको घरदैलो !

 काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले प्रहरीको आइजीपी बन्न छिमेकी मुलुक भारतका विभिन्न शक्ति केन्द्रलाई गुहारेको पाइएको छ । नेपाल प्रहरीको महानिरिक्षक नियुक्तीको आन्तरिक गृहकार्य चलिरहँदा उनी भने गत पौषमा भारत पुगेका थिए ।पूर्व मन्त्री तथा भारतीय संस्थापन पक्ष निकट अमेरेश सिंह मार्फत भारत पुगेका उनले त्यहाँ भारती जनता पार्टीका नेताहरुलाई भेटेको तस्विर फेला … Continue reading ‘देशद्रोही’ गतिविधिमा एआइजी विश्वराज पोखरेल : आइजी बन्न भाजपा नेताको घरदैलो !