पर्यटनमा फेरी फेक रेस्क्यु धन्दा’ शुरु : उद्दार बिनै फर्जी बिल बनाएर लाखौँ डलर भुक्तानी !

काठमाडौं । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा हुने ठगीधन्दा बारे दियोपोस्ट डटकमले श्रङ्खलाबद्ध समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि सरकारले छानबीन समिति समेत बनाएर केहीलाई कारबाही समेत सिफारिस गरेको थियो । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले केही कम्पनिलाई कारबाहीका लागि सिफारिस गरेपनि राजश्व तिराउने बाहेक ठोस कानुनी कारबाही हुन पाएन । ठगी … Continue reading पर्यटनमा फेरी फेक रेस्क्यु धन्दा’ शुरु : उद्दार बिनै फर्जी बिल बनाएर लाखौँ डलर भुक्तानी !