प्रेम आलेसँग कुस्ती खेलेपछि वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

diyopost.com
दियो पोस्ट  सोमबार, आषाढ ०६, २०७९ | १९:३५:१६

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले जनाएको छ ।

केहीदिन अघि संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री प्रेम आलेसँग उनको लफडा चलेको थियो ।

सम्बन्धित खबर