काठमाडौं । अखिल नेपाल फूटबल संघ एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ्ग विजयी भएका छन् । प्रतिष्पधी हालका अध्यक्ष समेत रहेका कर्माछिरिङ्ग शेर्पालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । नेम्वाङ्गले ४५ मत पाए भने शेर्पाले ३९ मत पाए ।
Anamnagar Kathmandu, Nepal Regd No:५२१/२०७४–७५ Editor in chief : Sudip Bishwakarma Editor: Rita Budhathoki