उपसभामुखको निर्वाचन ३१ गते

दियो पोस्ट  

काठमाडौं । लामो समयपछि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।