काठमाडौँ महानगरले : कुहिने र नकुहिने फोहोर संकलनकालागी तालिका सार्वजनिक

दियो पोस्ट  

काठमाडौँ । काठमाडौँ महानगरले साउन एक गते देखी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने निर्णय लिएको छ । महानगरले कुहिने र कुहिने फोहोरका लागी फरक फरक दिनमा सवारी साधनको प्रयोग गरी फोहोर संकलन गर्ने भएको हो ।

२०७९ साउन एक गतेदेखी लागु हुने गरी जारी भएको अनुरोध पत्रमा, फहोर वर्गीकरण नभएको खण्डमा काठमाडा महानगरपालिका वातावरण तथा प्राकृतक स्रोत संरक्षण ऐन २०७७, दफा ५१ (थ) तथा फोहोर व्यावस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्यक पटक रु ५०० जरिवाना गर्ने प्रावधान महानगरले गरेको छ ।