सरकारले अमेरिकालाई पठायो एसपीपीमा संलग्न नहुने पत्र

दियो पोस्ट  

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपाल संलग्न नहुने लिखित जानकारी अमेरिकालाई दिएको छ । ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिए ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले एसपीपी अघि नबढाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको स्मरण गराउँदै सोही अनुसार परराष्ट्र मन्त्रालयले कारवाही अघि बढाइसकेको प्रष्ट पारे ।

सम्बन्धित खबर