‘नैतिक चरित्र’ मा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमानको नाम फिर्ता

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै प्रधानले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको जनाउदै आफ्नो नाम फिर्ता लिएका हुन् । उनले नेपालको संविधान र संसदीय सुनुवाइ समितिको प्रक्रियाको सम्बन्धमा आफ्नो उच्च विश्वास रहेको … Continue reading ‘नैतिक चरित्र’ मा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमानको नाम फिर्ता