नक्कली नागरिकता प्रकरणः काठमाडौँ प्रशासनबाट अभिलेख फाइल जफत

काठमाडौँ, साउन १३ । किर्ते कागजात खडा गरी विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको आरोपमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरित नेपाली नागरिकतासम्बन्धी अभिलेख फाइल नियन्त्रणमा लिएको छ। भारतीयसहित भुटानी र तिब्बती शरणार्थीलाई फर्जी कागजात तयार पारेर नागरिकता जारी गरेको उजुरी परेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता वितरण गरिएको अभिलेख फाइल … Continue reading नक्कली नागरिकता प्रकरणः काठमाडौँ प्रशासनबाट अभिलेख फाइल जफत