रुपाले डेढ करोड रुपैयाँ बुझेको झूटो खबर फैलाउने व्यक्ति भारतीय दूतावासका ‘एजेन्ट’ !

काठमाडौं, १६ असार । ईमेज टेलिभिजनमा उकाली ओराली कार्यक्रम प्रस्तोता रुपा सुनार बबरमहलस्थित एउटा कोठामा बस्थिन् ।आमा झापाली विश्वकर्मासँगै रहेकी उनले घरबाटै कतिपय काम गर्नुपर्ने भयो । बसिरहेको कोठा साँघुरो भएपछि २ वटा कोठाको खोजीमा लागिन् । असार १ गते मंगलबार उनका साथीहरुले बबरमहलस्थित एपिवान टेलिभिजन नजिकै २ वटा कोठा खाली भएको जानकारी दिए । … Continue reading रुपाले डेढ करोड रुपैयाँ बुझेको झूटो खबर फैलाउने व्यक्ति भारतीय दूतावासका ‘एजेन्ट’ !