क्षेत्र बहादुर बम्जनको खण्डन

दियो पोस्ट  

काठमाडौं, ४ साउन । सामाजिक सञ्जालमा भाइरल भएको सडकको सन्दर्भमा प्रकाशित समाचारको खण्डन भएको छ । गत असार १९ मा दियोपोस्टमा प्रकाशित समाचार ‘भाइरल सडकको लागत २५ करोड : यी हुन् कामचोर ठेकेदार’ शिर्षकको समाचारमा खण्डन गरिएको हो । ठेकेदार क्षेत्रबहादुर बमजनले उक्त समाचारको खण्डन गरेका हुन् ।

यस्तो छ उनको खण्डन